नेपाललाई मलेसियाको १ सय ५० रनको लक्ष्य, सोमपालले लिए ५ विकेट

काठमाण्डु टुडे २०७१ वैशाख १९ गते ५:०७ मा प्रकाशित

criket teamकाठमाण्डु, १९ वैशाख –एसीसी प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्र्तगत मलेसियाले नेपाललाई १ सय ५० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले व्याटिङ्ग गरेको मलेसियाले ४३ ओभरमा पुरै विकेट गुमाएर १ सय ४९ बनायाे ।

मलेसियालाई सस्तैमा समेट्न सोमपाल कामीले ५, बसन्त रेग्मीले २, पारस खडका , सागर पुन र मेहबुब आलमले समान १ –१ विकेट लिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us