
मानिसहरुलाई बिभिन्न प्रकार लत हुन्छन् । तर पछिल्लो समय अनुसन्धानदाताले सेक्सभन्दा पनि मानिसहरुलाई फेसबुक लत कडा रहेको दावी गरेका छन् । फेसबुक चलाउनुपनि एक प्रकारको खतरनाक लत रहेको उनीहरुले दावी गरेका छन् ।
इन्टरनेटको पहुँचमा रहेका मानिसहरुमा सेक्स वा अन्य केही कुराका लागी भन्दा फेसबुक लत हुने गरेको पाइएको छ । जर्मनको एक बिश्वबिद्यालयमा भएको अनुसन्धानमा फेसबुक जस्तै सामाजिक साइटहरु ट्विटरमा पनि मानिसहरुको लत पाइएको छ ।
२५० जना मध्ये अधिकांश कल्नेजमा अध्ययन गर्ने युवा तथा युवतीहरूमा गरिएको अनुसन्धानमा ८० प्रतिशत भन्दा धेरैले सेक्स भन्दा ति साइट वढी महत्वपुर्ण भएको बताएका थिए ।