
अमेरिकाको वासिङटनमा बस्ने एक युवतीले कलेजको फि तिर्न पोर्न स्टार बनेकी छिन् । कलेजको फि तिर्न नसकेपछि उनले पोर्न स्टार क्षेत्र रोजेकी हुन् ।
हुन त उनको बुवा डाक्टर हुन् । जव उनको बुवा कामको लागि अफगानिस्तान गए, घरखर्च समेत पठाउन छाडेपछि उनलाई निकै सास्ती भयो ।
हुनत उनले पहिले कलेज फि का लागि टिप्सन पठाउन थालिन तर त्यसबाट पनि समस्या समाधान भएन । अनी उनले पोर्न क्षेत्र रोजीन् ।