
रागिनी एमएमएस २ बाट झन चर्चित भएकी भारतिय नायिका तथा पोनस्टार सन्नी लियोनले तमिल फिल्ममा अभिनय गर्ने भएकी छिन् । उनले वडाकरी नामक तमिल फिल्ममा अभिनय गर्न लागेकी हुन् । यस फिल्ममा उनले छोटो रोल निमाउनेछिन् । छोटो भुमिका निभाए पनि उनले त्यस्को पारिश्रमिक भने एक करोड रुपैया लिनेछिन् ।