
लण्डन । के ? तपाई जीवनसाथीसँग अंगालो मारेर सुत्नुहुन्छ, लपक्कै टाँँसिएर वा दुरी बढाएर । आफनो जीवनसाथीसँग कसरी सुतिन्छ त्यस स्थितिबाट पनि सम्बन्ध बलियो छ की छैन थाहा हुन्छ ।
लण्डनमा गरीएको एक अध्ययनका अनुसार ‘जो लम्पक टाँसिएर एक इंच दुरी पनि कम नगरी सुत्छ त्यसको सम्बन्ध प्रगाढ र बलियो हुन्छ उनीहरुको सम्बन्ध खुसी र सुखी हुन्छ । जो सुत्दैन उनीहरुको जीवनमा केही न केही समस्या छ’ ।
११०० जनामा गरिएको अध्ययनमा ६८ जनाले अंगालो मारेर र ४२ प्रतिशतले दायाँ बायाँ फर्केर सुत्ने गरेको बताएका थिए । अनुसन्धान हेर्टफोर्डशायर विश्वबिद्यालयमा गरिएको थियो ।