पोर्नस्टार सन्नी लियोन डेटिङ कार्यक्रममा आउँदै

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते ७:०८ मा प्रकाशित

sunnyभारत – भारतिय चर्चित पोर्न स्टार सन्नी लियोन चाँडै नै सानो पर्दामा आउने भएकी छिन् । एमटिभीको रियालिटी शो Splitsvilla मा उनी आउन लागेकी हुन् । उनी यस अघि बिग बोसमा सहभागि भएकी थिइन् ।

सन्नीलाई यस शोमा निखिल चिनप्पाले साथ दिनेछन् । उनी भारतका चर्चित टिभी प्रस्तोतामा गनिन्छन् । सन्नीको ठाँउमा यस अघि शर्लिन चोपडाले कार्यक्रम चलाउथिन । शर्लिन बोल्ड सिन दिन हिचकिचाउदिनन् ।

उनले कामसुत्र थ्रि डीमा उत्तेजक सिन दिएकी छिन् । रागिनी एमएमएस २ हिट भएपछि सन्नीलाई कार्यक्रम चलाउन प्रस्ताव गरिएको थियो । उनले चलाउन लागेको टिभी शो डेटिङसँग सम्बन्धित छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us