
काठमाण्डु, ३ वैसाख । गायक राजन तिमल्सिनाले दोस्रो एल्वम यो सम्बन्ध बजारमा ल्याएका छन् । पहिलो एल्वम निकालिसकेका राजनको यो गितलाई सबैले मन पराएका छन् ।
यस अघि उनले पहिले निकालेको कदम एल्वम पनि हिट भएको थियो । उनले पछिल्लो समय ल्याएको गित यो सम्बन्ध निकै राम्रो छ ।
गित हेर्न यहाँ क्लिक गर्नुहोला ।