काठमाण्डु, १७ चैत– संविधानसभा अध्यक्ष सुवास नेम्वाङले २६ सभासद मनोनयन नगरी प्रधानमन्त्री, सभाध्यक्ष र उपाध्यक्ष चयन गरिनु गल्ती भएको बताएका छन् ।
रिपोर्टस् क्लबको १९ औं वाषिर्कोत्सवका अवसरमा राजधानीमा सोमबार भएको कार्यक्रममा उनले संविधानसभाले पूर्णता नपाउँदै महत्वपूर्ण पदमा निर्वाचन गरिएकामा असन्तुष्टि जनाएका हुन् ।
उनले तत्काल २६ जना सभासदको मनोनयन प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरे । नेम्वाङले संविधानसभाका विषयगत र प्रक्रियागत समितिका सभापति चयन पनि तत्काल गर्न भनेका छन् ।
कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनाल, एकीकृत माओवादी नेता वर्षमान पुन र मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मीले एक वर्षभित्र नयाँ संविधान जारी गर्नुको विकल्प नरहेको बताए ।
२६ सभासद मनोनित नगर्दै सभाध्यक्ष बनेकामा नेम्वाङलाई पछुतो काठमाण्डु, १७ चैत– संविधानसभा अध्यक्ष सुवास नेम्वाङले २६ सभासद मनोनयन नगरी नगरी प्रधानमन्त्री, सभाध्यक्ष र उपाध्यक्ष चयन गरिनु गल्ती भएको बताएका छन् ।