यस्तो देखियो लाजिम्पाट
काठमाण्डु टुडे
२०७० फागुन २० गते ६:११ मा प्रकाशित

लामो प्रतिक्षापछि कालोपत्रे गरिएको लाजिम्पाटको विस्तारित सडक । कालोपत्रेसँगै घटौंसम्मको सवारी जाम र धुलोबाट मुक्त भएकोमा स्थानीय बासिन्दा खुसी छन् । तस्विर : दिनेस श्रेष्ठ/काठमाण्डु टुडे