मनाङलाई जित्नै पर्ने दवाव

काठमाण्डु टुडे २०७० फागुन १३ गते २:०५ मा प्रकाशित

A-Division-Leagueकाठमाण्डु, १३ फागुन –सहिद स्मारक ए डिभिजन लिगमा आज उपाधी दावेदार मानिएको मनाङ मस्र्याङ्दी र नेपाल प्रहरी भिड्दै छन् । मनाङका लागि आजको खेल गर या मरको हुनेछ । अंक तालिकामा शिर्ष स्थान ओगटेको मनाङले उपाधि कव्जाका लागि आज प्रहरीलाई जित्नै पर्ने हुन्छ ।

३२ अंक जोडेको मनाङले आज प्रहरीलाई हराएमा एक खेल नखेल्दै उपाधि बिजेता हुनेछ । २६ सहित प्रहरी चौथौमा छ । दशरथ रंगशालामा दिउंसो यी दुई टीम भिड्ने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us