एक वर्षमै संविधान बन्छ : प्रधानमन्त्री

काठमाण्डु टुडे २०७० फागुन १ गते १३:५९ मा प्रकाशित

Sushil-Koiralaसुन्दरीजल, १ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख राजनीतिक दलहरूले प्रतिबद्धता जनाएकै समयमा नै संविधान जारी गर्ने कार्यमा सहयोग पु¥याउन सबै पक्षसँग आग्रह गरेका छन् ।

नेपाल प्रजातन्त्र सेनानी संघले कोइराला निवासमा गरेको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एक वर्षमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्नु नै यो सरकारको प्रमुख उद्देश्य रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us