महिला मृत भेटिइन

काठमाण्डु टुडे २०७० माघ २९ गते १२:५१ मा प्रकाशित

इलाम, २९ माघ– इलाम साङरूम्वा–७ की एक महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

साङरूम्वा ७ की ४० वर्षीया सञ्चा राई घरनजिकैको जङ्गलमा मृत भेटिएकी हुन् ।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको र प्रहरीले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us