अब सातामा ८४ घण्टा लोडसेडिङ (तालिकासहित)

काठमाण्डु टुडे २०७० माघ २३ गते ६:२० मा प्रकाशित

काठमाण्डु, २३ माघ– नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय बढाएको छ ।
प्राधिकरणले आइतबारबाट लागू हुने गरी दैनिक १२ घण्टा लोडसेडिङ गर्ने भएको हो । हाल दैनिक ११ घण्टाका दरले लोडसेडिङ हुादै आएको छ । प्राधिकरणको नयाा तालिकासागै अब सातामा ८४ घन्टा विद्युत कटौती हुने छ ।

यसअघि सातामा ८० घण्टा विद्युत  कटौती हुादै आएको थियो ।
प्राधिकरणका अनुसार परिस्थिति हेरी थप एक घण्टा लोडसेडिङ बढ्न सक्नेछ । हिउाद याम सुरु भएसागै जलाशययुक्त आयोजनाहरुको विद्युत उत्पादन घटेकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणको भनाइ छ । load-seding1

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us