अख्तियारले लियो संकास्पद गाडी नियन्त्रणमा

काठमाण्डु टुडे २०७० पुष २३ गते १४:४२ मा प्रकाशित

CIAAबनेपा, २३ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेपलाञ्चोकको धुलिखेल बसपार्कबाट चालकसहित शङ्कास्पद एक गाडीलाई नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोकको तातोपानीबाट आउँदै गरेको बा ७ च ७०११ नं को बलेरो गाडीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक अरुण बिसीले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us