
काठमाण्डु, पुस – तपाईले कति प्रकारका माछा देख्नु भएको छ ? माछा मासुका लागि मात्रै नभएर सजावटका लागि पनि प्रयोग गरिन्छ । घर–घरमा रङ्ग विरङ्गका स–साना माछाहरु पाल्ने गरिएको छ । यहाँ हामीले विश्वकै केही सुन्दर माछाहरुको तस्विर प्रस्तुत गरेका छौं ।
३. जुबेनाइल एम्परर एन्जल
४. क्लाउन ट्रिगर फिस
५. न्युडि ब्रान्च
६. सिम्फी सोडान
७. मेटिस श्रीम्प
८. मुरिस आइडल
९. क्लाउन फिस