हात्ती दौडको उपाधि ‘बहादुर गज’लाई

काठमाण्डु टुडे २०७० पुष १६ गते २:१७ मा प्रकाशित

चितवन, १५ पुस–चितवनको सौराहामा सोमबार भएको अन्तर्राष्ट्रिय हात्ती दौडको उपाधि साबिक विजेता बहादुर गजले पाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको बहादुर गजले अन्तिम खेलमा पाँच हात्तीलाई पछि पारेको थियो । बहादुर गजले निर्धारित ३०० मिटरको दूरी एक मिनेट पाँच सेकेन्डमा पूरा गर्यो ।

प्रतियोगितामा हाइबे स्टारको एकताकली दोस्रो तथा फेवा टुर्स एन्ड ट्राभलको चम्पाकली तेस्रो भएका छन् । एकता कलीले एक मिनेट १९ सेकेन्ड र चम्पाकलीले एक मिनेट २० सेकेन्ड निर्धारित दुरी पूरा गरेका थिए ।

अन्तिममा एक विदेशीसहित छ हात्तीबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा भने २० हात्ती सहभागी थिए ।

त्यस्तै हात्ती महोत्सवअन्र्तगत आयोजित हात्तीका छावाको रोमाञ्चकारी फुटबलमा भने लायन्स क्लब इन्टरनेसनल प्रथम भएको छ ।

अन्तिम खेलमा लायन्सले गत वर्षको विजेता किस्ट बैंकलाई २–१ गोल अन्तरले हराएको हो । लायन्स गत वर्ष किस्ट बैंकसँगै पराजित भएको थियो । लायन्सको जितमा दुवै गोल लक्ष्मण गजले गरेको हो । लक्ष्मणले खेलको दोस्रो मिनेटमा गोल गर्दै अग्रता दिलायो भने दोस्रो गोल १२ औं मिनेटमा गर्यो । किस्टका लागि सान्त्वना गोल भने सिमसिमकलीले खेलको अतिरिक्त समयको ३६ सेकेन्डमा गर्यो ।

महोत्सवमा टाँगा दौड, गाडा दौड र डुँगा दौड प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा यही पुस ११ गतेदेखि सुरु भएको महोत्सव सोमबार सकिएको छ ।

xfQL bf}8sf] pkflw …axfb’/ uhÚnfO{

 

lrtjg, !% k’;–lrtjgsf] ;f}/fxfdf ;f]daf/ ePsf] cGt/f{li6«o xfQL bf}8sf] pkflw ;flas ljh]tf axfb’/ uhn] kfPsf] 5 .

 

lrtjg /fli6«o lgs’~hsf] axfb’/ uhn] clGtd v]ndf kfFr xfQLnfO{ kl5 kf/]sf] lyof] . axfb’/ uhn] lgwf{l/t #)) ld6/sf] b”/L Ps ldg]6 kfFr ;]s]G8df k”/f u/\of] .

 

k|ltof]lutfdf xfOa] :6f/sf] PstfsnL bf];|f] tyf km]jf 6′;{ PG8 6«fensf] rDkfsnL t];|f] ePsf 5g\ . Pstf snLn] Ps ldg]6 !( ;]s]G8 / rDkfsnLn] Ps ldg]6 @) ;]s]G8 lgwf{l/t b’/L k”/f u/]sf lyP .

 

clGtddf Ps ljb]zL;lxt 5 xfQLaLr k|lt:kwf{ ePsf] lyof] . k|ltof]lutfdf eg] @) xfQL ;xefuL lyP .

 

To:t} xfQL dxf]T;jcGt{ut cfof]lht xfQLsf 5fjfsf] /f]df~rsf/L km’6andf eg] nfoG; Sna OG6/g];gn k|yd ePsf] 5 .

 

clGtd v]ndf nfoG;n] ut jif{sf] ljh]tf ls:6 a}+snfO{ @–! uf]n cGt/n] x/fPsf] xf] . nfoG; ut jif{ ls:6 a}+s;Fu} k/flht ePsf] lyof] . nfoG;sf] lhtdf b’j} uf]n nId0f uhn] u/]sf] xf] . nId0fn] v]nsf] bf];|f] ldg]6df uf]n ub}{ cu|tf lbnfof] eg] bf];|f] uf]n !@ cf}+ ldg]6df u/\of] . ls:6sf nflu ;fGTjgf uf]n eg] l;dl;dsnLn] v]nsf] cltl/Qm ;dosf] #^ ;]s]G8df u/\of] .

 

dxf]T;jdf 6fFuf bf}8, uf8f bf}8 / 8’Fuf bf}8 k|ltof]lutf tyf ;f+:s[lts sfo{qmd klg cfof]hgf ul/Psf] lyof] . If]qLo xf]6n ;+3 ;f}/fxfsf] cfof]hgfdf oxL k’; !! ut]b]lv ;’? ePsf] dxf]T;j ;f]daf/ ;lsPsf] 5 .

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us