राजधानीमा यस्तो देखियो ल्होछार (फोटो फिचर)

काठमाण्डु टुडे २०७० पुष १५ गते ९:१५ मा प्रकाशित

काठमाण्डु– तमु (गुरुङ) समुदायको महान् चाड ल्होछार सोमबार हर्सोउल्लासका साथ मनाईएको छ ।

देश भित्र र बाहिर रहेका गुरुङ समुदायले सामुहिक रुपमा ल्होछार अर्थात नयाँ वर्षको स्वागतसँगै मिठा परिकार खाइ एकअर्कामा शुभकामना आदानप्रदान गरेर मनाउछन् । ल्होछारका अवसरमा राजधानीमा सोमबार देखिएका दृष्यहरुको एक झलक ।

तस्विर : दिनेश श्रेष्ठ

DSC_1401

DSC_1405

DSC_1419

DSC_1456

DSC_1474DSC_1563DSC_1623DSC_1629DSC_1650DSC_1666DSC_1691

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us