छाडा पशु

काठमाण्डु टुडे २०७० पुष ९ गते ४:१८ मा प्रकाशित

CB_Jhapa-Cowझापाको रतुवा खोलाको बगरमा चरनबाट फर्किदै गरेका गाईवस्तुहरु । यसरी छाडा छोडिएका पशुका कारण पूर्वपश्चिम राजमार्गको माइधारदेखि झिलझिल क्षेत्रसम्मको सडकमा दुर्घटना बढी हुने गरेको छ । तस्विर : रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us