विमललाई प्रतिभावान खेलाडि सम्मान

काठमाण्डु टुडे २०७० मंसिर १७ गते १:५४ मा प्रकाशित

Bimal-Ghartimagarकाठमाण्डु, १७ मंसिर–युवा खेलाडि बिमल घर्तिमगरलाई अनुप मेमोरियल ट्रष्टले नव प्रतिभावान खेलाडिको रुपमा सम्मान गर्ने भएको छ । ट्रष्टले हरेक महिना साढे १२ हजारको दरले दुई बर्षसम्म तीन लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो ।

बिमलकी आमालाई सोमबार पुरस्कार प्रदान गरिने छ । बिमल भने हाल प्रशिक्षणकालागि नेदरल्याण्डमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us