यस वर्षको एसएलसी चैत ६ देखि

काठमाण्डु टुडे २०७० मंसिर १४ गते ४:३९ मा प्रकाशित

slcकाठमाण्डु, १४ मंसिर – यस वर्षको एसएलसी परिक्षा चैतको ६ गतेदेखि हुने भएको छ । एसएलसी परिक्षा बोर्डको बैठकले चैतको ६ गतेदेखि १४ गतेसम्म परिक्षा सन्चालन गर्ने निर्णय गरेको हो ।

गत वर्ष चैतको १ गतेबाट परिक्षा भएको थियो । एसएलसीलाई उच्च शिक्षा अध्ययनको फलामे ढोका भनेर पनि चिनिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us