आज महिला मानव अधिकार रक्षक दिवस

काठमाण्डु टुडे २०७० मंसिर १४ गते ३:२२ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर–महिला मानवअधिकार रक्षक दिवस शुक्रबार नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । महिला अधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी संघसंस्थाले यो दिवसलाई महिला हिंसा विरुद्धको सोह्र दिने अभियान अन्तरगत मनाउन लागेका हुन् ।

महिला हिंसा विरुद्धको सोह्र दिने अभियान प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाउने गरिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us