१२ कक्षाको मौका परीक्षाको रिजल्ट आयो

काठमाण्डु टुडे २०७० मंसिर १३ गते ११:०१ मा प्रकाशित

hsebकाठमाण्डु, १३ मंसिर– उच्च माध्यमि शिक्षा परिषदले कक्षा १२ को मौका परीक्षाफल निकालेको छ । मौका परीक्षामा ८४ दशमलव ९७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

नियमित परीक्षामा एक विषय अनुत्तीर्ण भएकाको गत कात्तिक ९ गते लिएको मौका परीक्षामा २५ हजार ७ सय १५ परीक्षार्थी उत्तीर्ण भएका हुन् । परीक्षाफल हेर्नका लागि यी लिंकमा जानुहोला :

www.hseb.edu.np

www.hseb.ntc.net.np

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us