समानुपातिकमा पनि काँग्रेस पहिलो, एमाले दोस्रो

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १६:५९ मा प्रकाशित

Nepali-Congress-Flag1315101735 काठमाण्डु, १३ मंसिर–समानुपातिक तर्फको मतगणना सकिएको छ । प्रत्यक्षतर्फ सबैभन्दा धेरै १ सय ५ क्षेत्रमा विजयी नेपाली काँग्रेस समानुपातिकतर्फ पनि सबैभदा बढी मत ल्याएको छ । एमाले दोस्रो र एमाओवादी तेस्रो भएका छन् ।

विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us