सप्तरी–२ मा एमाओवादी अगाडि

काठमाण्डु टुडे २०७० मंसिर ९ गते ६:४० मा प्रकाशित

राजविराज, ९ मंसिर– सप्तरी क्षेत्र नम्बर–२ मा प्रत्यक्षतर्फको मतगणना जारी छ ।
maoist flagमतगणनाको पछिल्लो परिणामअनुसार त्यहाँ एकीकृत माओवादी उम्मेदवार अशोककुमार मण्डलले अग्रता कायम राखेका छन् ।

मण्डलले हालसम्म ३ हजार ६ सय १९ मत पाएका छन् ।  मण्डललाई सद्भावनाका नवलकिशोर साहले पछ्याइरहेका छन् । साहको ३ हजार ७२
मत छ । यस्तै फोरम नेपालका चन्द्रनारायण यादव २९७७ मतका साथ तेस्रो स्थानमा छन्  ।

कोइलाडी गाविसको वनरझुला मतदान केन्द्रमा खसेको भन्दा बढी मत पाइएपछि प्रक्रिया रद्ध गरी शनिबार पुन: निर्वाचन गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us