क्यान्सरको मात्रा निश्चित गर्ने प्रविधि चीनद्बारा उत्पादित

काठमाण्डु टुडे २०७० मंसिर ५ गते ५:१५ मा प्रकाशित

परीक्षात्मक प्रयोगमा उर्त्तीण भएपछि चिनियाँ तथा यूरोपेली संघको बजारमा क्यान्सरको मात्रा थाहा पाउने प्रविधिलाई अनुमोदन गरिएको छ।

उक्त प्रविधि चीनको छिङह्वा विश्वविद्यालयका प्राध्यापक लो चच्याङले नेतृत्व गरेको टोलीद्बारा अनुसन्धान तथा विकास गरिएको हो।

हालै छिङह्वा विश्वविद्यालयद्बारा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो। प्राध्यापक लोको अध्ययन टोलीले विकास गरेको क्यान्सरको मात्रा निश्चित गर्ने प्रविधि ट्युमर मार्कर विद्यमान अन्य परीक्षणभन्दा सुविधाजनक र कम खर्च लाग्ने बताइएको छ। source CRI

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us