चुनाव सफल होस्
काठमाण्डु टुडे
२०७० मंसिर २ गते ३:११ मा प्रकाशित
निर्वाचन पर्यवेक्षणकालागि नेपाल आएको इभा जोली नेतृत्वको ईयूको टोली एमाओवादी अध्यक्ष प्रचण्डसँग । आइतबार विहान प्रचण्डलाई भेटेर टोलीले चुनाव हुन लागेकोमा खुसी व्यक्त गरेको थियो । तस्विर : काठमाण्डु टुडे