‘दारी बूढा’ एमाओवादीमा

काठमाण्डु टुडे २०७० मंसिर १ गते ९:०९ मा प्रकाशित

surbir pandit- maoistहाँस्य टेलिश्रृंखला मेरी बास्सैका ‘दारी बूढा’ कलाकार सुरवीर पण्डितलाई सिन्धुलीको कार्यक्रममा पार्टी प्रवेश गराउँदै एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड । कार्यक्रममा सुरेन्द्र केसी (मूलाका साग) पनि एमाओवादी प्रवेश गरेका छन् । तस्विरः काठमाण्डु टुडे

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us