
काठमाण्डु, २९ कात्तिक– प्रधानसेनापति गौरव शम्शेर जबराले उपत्यका पृतना मुख्यालयअन्तर्गत ललितपुर जिल्लाको आस्राङ सुरक्षा बेस, काभ्रपलाञ्चोक जिल्लाको कामीडाँडा सुरक्षा बेस र सिन्धुपाल्चोक मेलम्चीस्थित भीमकाली गुल्मको निरीक्षण गरेका छन् ।
उनले सिन्धुपाल्चोक जिल्लाको थानपालछापमा भीमकाली गुल्मले सञ्चालन गरेको स्वास्थ्य शिविरको निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग अन्तक्र्रिया गर्नुभएकोसैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।