बमको करामत !

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते १४:४० मा प्रकाशित

Bomb Ghaite-baraबारामा पेट्रोल बम प्रहारबाट ट्रकमा आगजनी हुँदा भएका घाइतेहरु वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा । ना ३ ख ५६९७ नम्बरको ट्रकमा आज्ञात समूहले पेट्रोल बम प्रहार गर्दा चालकसहित तीन गम्भीर घाइते भएका छन् । तस्विरः रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us