उरुग्वे र मेक्सिको विश्व कपको नजिक

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ३:२३ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक–उरुग्वे र मेक्सिको विश्वकप फुटबलको नजिक पुगेका छन् । गएराति भएको पहिलो प्लेअफ खेलमा जित्दै यी दुई विश्वकपको नजिक पुगेका हुन् ।

गएराति भएको खेलमा उरुग्वेले एसियाको जोर्डनलाई ५–० ले तथा मेक्सिकोले न्युजिल्याडलाई ५–१ गोल अन्तरले पराजित गरेका छन् । मेक्सिकोले

आगामि बुधवार न्युजिल्याण्डमा तथा जोर्डनले उरुग्वेमा दोस्रो प्लेअफ खेल खेल्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us