एटीपी टुर टेनिसको उपाधी जोकोभिकलाई

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते २:०६ मा प्रकाशित

Novak-jokovicकाठमाण्डु, २६ कात्तिक । यसबर्षको विश्व एटीपी टुर टेनिसको उपाधी नोभाक जोकोभिकले जितेका छन् ।

इङ्ल्याण्डको लण्डनमा सम्पन्न प्रतियोगिताको फाइनलमा स्पेनिस राफेल नाडाललाई हराउँदै सर्भियाका जोकोभिकले उपाधी जितेका हुन् । नाडालविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका उनले फाइनल खेल ६–३ र ६–४ को सोझो सेटमा जिते ।

उनले गत बर्ष नाडालसँगै विश्व बरियता गुमाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us