टोटनह्याम युरोपा लिगको नकआउट चरणमा

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते २:०७ मा प्रकाशित

Tottenhamकाठमाण्डु, २२ कात्तिक–टोटनह्याम युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रसियन क्लब शेरिफ टिरस्पोललाई २–१ गोल अन्तरले हराउँदै टोटनह्याम अन्तिम १६ मा प्रवेश गरेको हो ।

जितपछि टोटनह्याम ४ खेलबाट १२ अंकका साथ समूह ‘के’ को शीर्ष स्थानमा छ । टोटनह्यामको जितमा एरिक लामेला र डेफोले १–१ गोल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us