काठमाण्डु क्षेत्रनम्बर ३ का एमाओवादी उम्मेदवार गणेश रेग्मीलाई घरदैलो अभियानको क्रममा विहीबार स्वागत गर्दै बौद्धका लामा गुरुहरु । तस्विर : दिनेश श्रेष्ठ