यस्ता छन् एमालेका समानुपातिकतर्फका उम्मेदवार (नामावली सहित)

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते ५:१८ मा प्रकाशित

UML Logo originalकाठमाण्डु–मंगलबार अपराह्‍न ४ बजेतिर निर्वाचन आयोग छिरेका एमाले पोलिटब्युरो सदस्य बेदुराम भुसाल पार्टीको बन्द सूची लिएर छटपट गरिरहेका थिए। आयोगका वल्लोपल्लो कोठा गर्दै भुसालले ५ बजेपछि मात्र समानुपातिकतर्फ पार्टीका उम्मेदवारको संशोधित सूची बुझाए। पार्टी अध्यक्ष झलनाथ खनालले सोमबार राति अबेरसम्म आयोगमा बसेर बन्द सूचीमा संशोधन गरे पनि आयोगले तोकेको मापदण्डअनुसार नाम नपरेपछि मंगलबार मात्र एमालेले अन्तिम सूची बुझाएको हो।

केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायलगायत एमाओवादी नेताहरू पनि पार्टीको संशोधित सूची बोकेर पाँच बज्न केही समयअघि मात्र आयोग प्रवेश गरेका थिए।

एमाओवादीले साँझ सात बजेतिर मात्र संशोधित सूची बुझायो। कांग्रेसका मुख्यसचिव चीनकाजी श्रेष्ठ पनि कुनै उम्मेदवारको जन्ममिति नमिलेको, कुनैको नागरिकतामा समस्या आएको भन्दै आयोगभित्रै दौडधूप गरिरहेका थिए।

आयोगले असोज १८ गते समानुपातिकको बन्द सूची बुझाएका एक सय २२ दललाई संशोधित सूची बुझाउन समय दिएको थियो। तर एमाओवादी, कांग्रेस र एमालेले भने अन्तिम दिन मंगलबार कार्यालय समय सकिएपछि मात्र आयोगमा सूची पेस गरे। तीनवटै ठूला दलले असोज १८ गते पनि कार्यालय समय सकिएपछि मात्र बन्द सूची बुझाएका थिए। ‘जहिले पनि दलहरू अन्तिम समयमा आएर दबाब दिन्छन्’, आयोगका एक अधिकारीले भने। ठूला दलले प्रतिनिधिमार्फत सूची पेस गरे पनि संघीय समाजवादीका अध्यक्ष अशोक राई भने आफैं आयोगमा पुगेका थिए। उनले आफूसहित तीन सय ३५ जनाकै नाम समानुपातिक सूचीमा राखेको जानकारी दिए।

तीस प्रतिशतभन्दा बढी उम्मेदवारको नाम बुझाउने दलले महिला, दलित, जनजाति, पिछडिएको क्षेत्र, खस आर्य तथा अन्य समुदायको जनसंख्याको प्रतिशतअनुसार उम्मेदवार सूची पेस गर्नुपर्छ। तीस प्रतिशतभन्दा कम उम्मेदवार दिनेले भने ५० प्रतिशत महिलालाई समेटे पुग्छ।

ठूला दल कार्यालय समय सकिन लाग्दा आयोग पुगे पनि केही साना दल कार्यालय खुल्नासाथ पुगेका थिए। साना दलको एउटै व्यक्ति दुईवटा पार्टीबाट पनि सिफारिस भएको पाइएको आयोगका कर्मचारीले बताए। बन्द सूची बुझाउन पुगेका दलका प्रतिनिधिका कारण दिनभर आयोग भरिभराउ थियो। आयोग प्रवक्ता वीरबहादुर राईले अधिकांश दलले मंगलबार संशोधन गरेर सूची बुझाएको जानकारी दिए। ‘समानुपातिकतर्फ प्राविधिक पक्षलाई धेरै ध्यान दिनुपर्ने भएकाले अलि अलमल देखिएको हो’, राईले भने। दलहरूले बुझाएको सूची आयोगले बुधबार सार्वजनिक गर्दैछ।

एमालेका समानुपातिकतर्फका उम्मेदवार

१. रामअवतार पासवान- धनुषा
२. रवीन्द्र बैठा धोजी- सर्लाही
३. रामलखन चमार- नवलपरासी
४. रूपनारायण दास तत्मा- रौतहट
५. विक्रम महरा चमार- बारा
६. दुर्गाकुमारी पासवान- धनुषा
७. पल्टीदेवी महरा- धनुषा
८. रामदुलारी मिस्तर गोसाई- सर्लाही
९. चूडामणि जिक जंगली- कास्की
१०. विमला विक- बर्दिया
११. जितबहादुर (दर्जी) गौतम- झापा
१२. भागवत नेपाली- दाङ
१३. जगतबहादुर सुनार- कास्की
१४. कमलादेवी विक- रूपन्देही
१५. भागवत विश्वासी दमाई- दाङ
१६. जंगबहादुर नेपाली- गुल्मी
१७. नीरादेवी जैरू- डँडेल्धुरा
१८. इन्द्रकुमारी गहतराज- पाल्पा
१९. खेमराज नेपाली- मोरङ
२०. कुमाई टेकु- स्याङ्जा
२१. एकराज विक- रूपन्देही
२२. सुश्री सीताकुमारी सुन्दास- स्याङ्जा
२३. गोविन्दबहादुर नेपाली- बागलुङ
२४. ज्ञानुदेवी गैरे- डँडेल्धुरा
२५. खड्ग नेपाली- स्याङ्जा
२६. सुन्दरबहादुर विश्वकर्मा- बारा
२७. जसमायाँ गजमेर (विश्वकर्मा)- झापा
२८. अफिलाल ओखेडा- बझाङ
२९. ईश्वरबहादुर विश्वकर्मा- दोलखा
३०. गणेशबहादुर विक- कैलाली
३१. विमला विक- झापा
३२. धनबहादुर विश्वकर्मा- सुनसरी
३३. डाटी सुनार कामी- रुकुम
३४. मनोहर विश्वकर्मा (पौडेल)- पर्वत
३५. शिवकुमारी गोतामे (सार्की) नगरकोटी- चितवन
३६. ओमबहादुर विश्वकर्मा- ओखलढुंगा
३७. लक्ष्मी लोहार विश्वकर्मा- कैलाली
३८. धनकुमारी सुनार- मकवानपुर
३९. निर्मल पोडे- काठमाडौं
४०. सन्ते परियार- सिन्धुली
४१. कृपाराम राना- कञ्चनपुर
४२. चुलुराम चौधरी- कैलाली
४३. लालमणि चौधरी- चितवन
४४. रामदास थारू- बाँके
४५. कविराम थारू- बर्दिया
४६. सत्यनारायण चौधरी- मोरङ
४७. मेटमणि चौधरी- दाङ
४८. नरुलाल चौधरी- दाङ
४९. विश्रामप्रसाद चौधरी- कपिलवस्तु
५०. तुल्सीप्रसाद चौधरी- रूपन्देही
५१. विश्वनाथप्रसाद गनगाईं- मोरङ
५२. नागेन्द्रप्रसाद थारू- पर्सा
५३. बाबुराम चौधरी- रूपन्देही
५४. त्रिलोकी चौधरी- बारा
५५. गोविन्दप्रसाद चौधरी- रौतहट
५६. जागेश्वरी चौधरी- रूपन्देही
५७. चुनकुमारी चौधरी- कैलाली
५८. पार्वती चौधरी- कैलाली
५९. सुन्तली चौधरी- कञ्चनपुर
६०. तपियाकुमारी दरै- चितवन
६१. उषादेवी थरुनी- पर्सा
६२. रन्जना माझी- महोत्तरी
६३. सुष्मा चौधरी- बर्दिया
६४. सरियारकुमारी चौधरी- सिराहा
६५. अस्मा चौधरी- दाङ
६६. जनी चौधरी- मोरङ
६७. जोत्सना धिमाल- झापा
६८. कुमारी मेचे- झापा
६९. अम्बिका राजवंशी- झापा
७०. श्रीमती श्रीकुमारी थरुनी- सुनसरी
७१. कुसुमा राना- कञ्चनपुर
७२. चित्रकला बरायली- इलाम
७३. सत्यनारायण मण्डल- सप्तरी
७४. शीतल झा- धनुषा
७५. धर्मनाथप्रसाद साह- सिरहा
७६. वंशीधर मिश्र- रौतहट
७७. रामहृदय प्रसाद- धनुषा
७८. गंगाप्रसाद यादव- सिरहा
७९. महमदहफुज अन्सारी- सुनसरी
८०. रामचन्द्र साह तेली- पर्सा
८१. विष्णुनारायण रायथारू- रौतहट
८२. सराजअहमद फारुकी- कपिलवस्तु
८३. विजयकुमार गुप्ता- बाँके
८४. आदित्यनारायण कसौधन- रूपन्देही
८५. छट्टुप्रसाद यादव- बारा
८६. हरि राजवंशी- झापा
८७. जुनैद अन्सारी- पर्सा
८८. रेवन्त झा- रौतहट
८९. रजुद्दिन आलम- रौतहट
९०. महेन्द्र ठाकुर भूमिहार- रौतहट
९१. सुधीरप्रसाद साह- धनुषा
९२. रामआशिष महासेठ- धनुषा
९३. कासिम मियाँ- मोरङ
९४. हरिनारायण महतो- धनुषा
९५. सुरेश यादव- धनुषा
९६. लोकबहादुर धिमाल- झापा
९७. कालीचरण साह- महोत्तरी
९८. कमलेश झा- बारा
९९. हसनइमाम बक्स मियाँ- मोरङ
१००. रुहुल अमिन- रूपन्देही
१०१. वीरेन्द्र साह- रौतहट
१०२. विजयकुमार चौधरी- महोत्तरी
१०३. ताजमहमद मियाँ- स्याङ्जा
१०४. सचितानन्द साह- रौतहट
१०५. कमलादेवी महतो- सर्लाही
१०६. जयरानीदेवी सहनी- रौतहट
१०७. पलटी देवी- धनुषा
१०८ जगतारैनदेवी सुडिन- सिरहा
१०९. सीतादेवी कुशवाह- पर्सा
११०. सरिताकुमारी गिरी- सप्तरी
१११. वेदकुमारी मण्डल- धनुषा
११२. रन्जुकुमारी झा- सप्तरी
११३. श्रीमती अन्जला झा- महोत्तरी
११४. रमादेवी साह- बारा
११५. धनमाया चौधरी- बारा
११६. आशा यादव- सिरहा
११७. माधवी साह- सप्तरी
११८. इन्दुकुमारी यादव- सप्तरी
११९. रामसुन्दरी देवी- महोत्तरी
१२०. मीना यादव- मोरङ
१२१. सागरदेवी चौधरी- सिरहा
१२२. विद्याकुमारी यादव- बारा
१२३. रमाकुमारी कुशवाह- बारा
१२४. जाहिरा खातुन- धनुषा
१२५. सवियाप्रवीण अन्सारी- बाँके
१२६. अनारकली मियाँ- दाङ
१२७. मदिना खान- काठमाडौं
१२८. हसिमा खातुन- रौतहट
१२९. ललितादेवी चौधरी- सर्लाही
१३०. बिनादेवी शर्मा माडबारी- पर्सा
१३१. रेखा झा- महोत्तरी
१३२. रन्जनाकुमारी सरकार- सर्लाही
१३३. धनवन्ती चौधरी- झापा
१३४. पुनम जैसवाल- सर्लाही
१३५. कलिला खान- तनहुँ
१३६. राजलक्ष्मी गोल्छा- मोरङ
१३७. मैना अछामी- ललितपुर
१३८. ज्ञानबहादुर भुजेल- धनुषा
१३९. विनोद श्रेष्ठ- काठमाडौं
१४०. केशवलाल श्रेष्ठ- चितवन
१४१. सिद्धिलाल सिंह- ललितपुर
१४२. गंगालाल तुलाधर- धादिङ
१४३. किरण गुरुङ- तनहुँ
१४४. दलबहादुर रानामगर- पाल्पा
१४५. परशुराम मेघीगुरुङ- संखुवासभा
१४६. सानुकुमार श्रेष्ठ- काठमाडौं
१४७. एकबहादुर रानामगर- तनहुँ
१४८. गोकुल घर्ती- रोल्पा
१४९. राजेन्द्रकुमार राई भोजपुर
१५०. तिलकुमार मेन्याङ्बो लिम्बू- ताप्लेजुङ
१५१. वसन्तकुमार नेम्बाङ- पाँचथर
१५२. सतमान पुन- रुकुम
१५३. गणेशमान गुरुङ- स्याङ्जा
१५४. सर्वध्व साँवा- सुनसरी
१५५. अजय क्रान्ति- काठमाडौं
१५६. दाबादोर्जे लामा- चितवन
१५७. अगम बान्तवा- इलाम
१५८. भोजविक्रम बुढा- प्युठान
१५९. रामेश्वर राना- मकवानपुर
१६०. मणिकुमार सुब्बा- इलाम
१६१. अष्टनारायण डंगोल- काठमाडौं
१६२. कृष्ण राई- काठमाडौं
१६३. बालकृष्ण श्रेष्ठ- काठमाडौं
१६४. रूपनारायण श्रेष्ठ- काठमाडौं
१६५. राजेन्द्रमान श्रेष्ठ- भक्तपुर
१६६. बुद्धभक्त चित्रकार- काठमाडौं
१६७. जोगबहादुर रानामगर- दाङ
१६८. पिताम्बर थापा सारू- अर्घाखाँची
१६९. भोजप्रसाद श्रेष्ठ- रूपन्देही
१७०. बालसिं काउछामगर- गुल्मी
१७१. शंखलाल गुरुङ- मुस्ताङ
१७२. निरन राई- धनकुटा
१७३. नरबहादुर थापामगर- बागलुङ
१७४. धनहर्क राई- भोजपुर
१७५. अर्जुन राई- झापा
१७६. दुर्गाकिरण राई- संखुवासभा
१७७. लोकबहादुर कन्दङ्वा- झापा
१७८. रामकृष्ण दुवाल- काठमाडौं
१७९. हरिकृष्ण थापा- ललितपुर
१८०. ठूला थामी- दोलखा
१८१. बुद्धिराज राजभण्डारी- सोलु
१८२. राजन राई- खोटाङ
१८३. तुलबहादुर गुरुङ- कास्की
१८४. हर्कबोल राई- ओखलढुंगा
१८५. इच्छाराज तामाङ- उदयपुर
१८६. गुप्तबहादुर श्रेष्ठ- संखुवासभा
१८७. महेन्द्र शेरचन
१८८. खगेन्द्र राई
१८९. महिन लिम्बू- धनकुटा
१९०. अष्टलक्ष्मी शाक्य बोहोरा- काठमाडौं
१९१. श्रीमायाँ थकाली- मुस्ताङ
१९२. जयन्तीदेवी राई- भोजपुर
१९३. मीनासिंह रखाल- दैलेख
१९४. लीला मगर- बर्दिया
१९५. पवित्रा घर्तीमगर- रोल्पा
१९६. दिलशोभा पुनमगर- गुल्मी
१९७. सुश्री सिन्धुजलेसा (बुढाथोकी)- नवलपरासी
१९८. चन्द्रा पुनमगर- नवलपरासी
१९९. नरदेवी पुन- म्याग्दी
२००. डम्बरकुमारी गुरुङ- पर्वत
२०१. प्रभादेवी बज्राचार्य- काठमाडौं
२०२. बिना रानामगर- रूपन्देही
२०३. तारा राई- भोजपुर
२०४. गजकुमारी गुरुङ- कास्की
२०५. सुकुमाया तामाङ- सिन्धुली
२०६. बेलीमैयाँ घले- काठमाडौं
२०७. धनमाया तामाङ- मोरङ
२०८. सावित्रा जोशी- सुनसरी
२०९. जुनेलीमाया श्रेष्ठ- मकवानपुर
२१०. शकुन्तला राजभण्डारी(कार्की)-? ओखलढुंगा?
२११. मित्रकुमारी गुरुङ (सुवेदी)-? कास्की?
२१२. मालतीकुमारी लिम्बू- मोरङ
२१३. देवी थापामगर- स्याङ्जा
२१४. सावित्रा राना- बागलुङ
२१५. सीता लामा- काठमाडौं
२१६. देवकी श्रेष्ठ- ललितपुर
२१७. सीता गुरुङ- बारा
२१८. रमा आलेमगर- काठमाडौं
२१९. रामकुमारी झाँक्री- गुल्मी
२२०. मन्जुदेवी गुरुङ- कास्की
२२१. लक्ष्मी राई- काठमाडौं
२२२. रञ्जना जोशी (मास्के)- काठमाडौं
२२३. रत्नदेवी गुरुङ- मोरङ
२२४. जानकीकुमारी तुलाधर- काठमाडौं (तनहुँ)
२२५. कृष्णा राई- मोरङ
२२६. शान्ति लिम्बू- मोरङ
२२७. खिनु ल्वाङ्वा लिम्बू- इलाम
२२८. पेम्बा लामा- सोलुखुम्बु
२२९. सरस्वती बाटी- भक्तपुर
२३०. सीता श्रेष्ठ सुनुवार- रामेछाप
२३१. चित्राकली बुढामगर- प्युठान
२३२. देउमाया मगर- सुनसरी
२३३. नरकुमारी गुरुङ- स्याङ्जा
२३४. शिवमाया तुम्बाहाम्फे- मोरङ
२३५. अमृतकुमार बोहोरा- सिन्धुपाल्चोक
२३६. युवराज ज्ञवाली- दाङ
२३७. भरतमोहन अधिकारी- मोरङ
२३८. मुकुन्द न्यौपाने- बारा
२३९. प्रदीप नेपाल- काठमाडौं
२४०. केशव बडाल- काभ्रे
२४१. पशुपति चौलागाईं- दोलखा
२४२. महेन्द्रबहादुर पाण्डे- नुवाकोट
२४३. काशीनाथ अधिकारी- चितवन
२४४. केदारप्रसाद न्यौपाने- मकवानपुर
२४५. बेदुराम भुसाल- अर्घाखाँची
२४६. सुरेश कार्की- उदयपुर
२४७. नवलसिं रावल- कैलाली
२४८. बलरामप्रसाद बाँस्कोटा- धादिङ
२४९. खगराज अधिकारी- कास्की
२५०. नीलकण्ठ गौतम- गुल्मी
२५१. हिक्मतबहादुर शाही- बझाङ
२५२. चन्द्रबहादुर शाही- मुगु
२५३. भानुभक्त जोशी- बझाङ
२५४. भानुभक्त ढकाल- तेह्रथुम
२५५. कलबहादुर हमाल- हुम्ला
२५६. ललितकुमार बस्नेत क्षेत्री- मकवानपुर
२५७. तुलाराज बिष्ट- कालीकोट
२५८. मनकुमार गौतम- झापा
२५९. निर्मलप्रकाश सुवेदी- बर्दिया
२६०. उदयबहादुर बोहोरा- सल्यान
२६१. छविलाल वली- दाङ
२६२. ढाकाराम अर्याल- स्याङ्जा
२६३. दत्तबहादुर रोकाया- डोल्पा
२६४. जागृतप्रसाद भेटवाल- चितवन
२६५. विश्वनाथ प्याकुरेल- काठमाडौं
२६६. भीमबहादुर जनला- अछाम
२६७. शम्भु थापा- १००३९८८५ सुविधानगरमा रहेको उदयपुर
२६८. भुवन केसी- काठमाडौं
२६९. चिरञ्जीवीप्रसाद आचार्य- पर्सा
२७०. भवानीशंकर सापकोटा- रूपन्देही
२७१. वीरेन्द्रराज शर्मा पोखरेल- ललितपुर
२७२. टहलबहादुर खड्का दोलखा
२७३. बलबहादुर महत- जुम्ला
२७४. लीला गिरी- रूपन्देही
२७५. भीष्मनाथ अधिकारी- लमजुङ
२७६. बद्रीप्रसाद खतिवडा- मकवानपुर
२७७. गोरखबहादुर बोगटी- हुम्ला
२७८. झपेन्द्रबहादुर घर्ती क्षेत्री- पाल्पा
२७९. धनबहादुर रायमाझी- प्युठान
२८०. केदारप्रसाद संजेल- भक्तपुर
२८१. जयबहादुर शाही- जाजरकोट
२८२. शारदाप्रसाद सुवेदी- कास्की
२८३. डा. पुष्प कँडेल- धादिङ
२८४. सोमनाथ अधिकारी प्यासी- कास्की
२८५. माधवप्रसाद पौडेल- ललितपुर
२८६. मीना साउद- अछाम
२८७. राधादेवी महत क्षेत्री- बाँके
२८८. दुर्गाकुमारी थापा- दोलखा
२८९. सरिता ढुंगाना- महोत्तरी
२९०. शोभा ज्ञवाली- बर्दिया
२९१. मेनका पछाईं- जुम्ला
२९२. वसुन्धरा रोकाया- बाजुरा
२९३. श्रीमती गौरा प्रसाईं(कोइराला)- बाँके
२९४. शान्ता मानवी- अर्घाखाँची
२९५. जीवनकुमारी घिमिरे- झापा
२९६. विष्णु पौडेल- दाङ
२९७. शान्ता शाही- जुम्ला
२९८. श्रीमती सुशीला नेपाल- ललितपुर
२९९. श्रीमती विद्यादेवी भण्डारी- काठमाडौं
३००. श्रीमती मञ्जु मलासी- डोटी
३०१. टुकाभद्रा हमाल- लमजुङ
३०२. विष्णुमाया ओझा- मकवानपुर
३०३. जानुका सिंखडा- धादिङ
३०४. कमलाकुमारी घिमिरे- रामेछाप
३०५. कल्पना शर्मा जोशी- पर्वत
३०६. मदनकुमारी शाह- कैलाली
३०७. गौरीकुमारी ओली- डोटी
३०८. ममता गिरी- काठमाडौं
३०९. श्रीमती सृजना शर्मा- कास्की
३१०. कमलाकुमारी पराजुली- काठमाडौं
३११. श्रीमती माया भट्ट- बैतडी
३१२. मेनुका काफ्ले- झापा
३१३. सावित्राकुमारी रेग्मी- मोरङ
३१४. सम्झना देवकोटा- गोरखा
३१५. भगवती न्यौपाने- डोटी
३१६. प्रभा बराल- चितवन
३१७. बालिका गिरी- चितवन
३१८. गोमादेवी तिमल्सिना- मकवानपुर
३१९. भगवती नेपाल- सिन्धुपाल्चोक
३२०. शान्तीदेवी ढकाल- बाँके
३२१. सुश्री नन्दा चपाईं- सुर्खेत
३२२. सरिता उपाध्याय- अछाम
३२३. दिलुकुमारी पन्त- कास्की
३२४. शान्ता आचार्य- प्युठान
३२५ भागीरथीकुमारी चन्द- बझाङ
३२६. श्रीमती जानकी न्यौपाने- रूपन्देही
३२७. पुष्पाञ्जली उपाध्याय- रूपन्देही
३२८. मनकुमारी जीसी- बागलुङ
३२९. सुश्री सरिता न्यौपाने- काठमाडौं
३३०. रचना खड्का- दोलखा
३३१. उषा पोखरेल- सप्तरी
३३२. रीता रावल- जाजरकोट
३३३. गुमादेवी आचार्य- रूपन्देही
३३४. निरु देवी पाल- कञ्चनपुर
३३५. सन्तोष शर्मा- कैलाली

– अन्नपूर्ण पोष्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us