एनआरएन विधिवत दर्ता

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते ४:१४ मा प्रकाशित

NRN-logoकाठमाण्डु–गैरआवासीय नेपाली संघ (एनआरएन) नेपालमा विधिवत दर्ता भएको छ । काठमाण्डुमा जारी छैटौं विश्व सम्मेलनमा सोमबार गृहमन्त्री माधव घिमिरेले एनआरएन दर्ता भएको औपचारिक जानकारी गराएका हुन् ।

राष्ट्रपति डा. रामवरण यादवले सम्मेलनमा एनआरएन दर्ताको प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us