दिइयो उम्मेदवारी
काठमाण्डु टुडे
२०७० असोज १७ गते १२:५० मा प्रकाशित

आसन्न संविधानसभा निार्वचनका लागि काठमाण्डु क्षेत्र नम्बर–१० बाट उम्मेदवार दर्ता गरेपछि पार्टीका अन्य उम्मेदवारका साथ फर्कंदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्वीर/दिनेश श्रेष्ठ