एकीकृत माओवादीबाट २ सय ४० वटै क्षेत्रमा उम्मेदवार तय

काठमाण्डु टुडे २०७० असोज १६ गते १४:२१ मा प्रकाशित

काठमाण्डु, १६ असोज– एकीकृत नेकपा माओवादीले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत २ सय ४० वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको टुंगो लगाएको छ ।
maoist flagअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बुधबार बसेको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम सूची तय गरेको हो । माओवादीले अध्यक्ष प्रचण्डलाई काठमाण्डु–१० र सिरहा–५, नेता बाबुराम भट्टराईलाई गोरखा–१ र रुपन्देही–४, नारायणकाजी श्रेष्ठलाई मकवानपुर–२, पोष्टबहादुर बोगटीलाई नुवाकोट–३ बाट उठाउने भएको छ ।
यस्तै कृष्णबहादुर महरालाई रोल्पा–१, वर्षमान पुनलाई मोरङ–९ टोपबहादुर रायमाझी अर्घाखाँची–१, गिरिराजमणि पोखरेलाई महोत्तरी–१, लीलामणि पोखरेलाई काठमाण्डु–२, हरिबोल गजुरेललाई सिन्धुली–३, अग्नि सापकोटालाई सिन्धुपाल्चोक–२, खेलराज भट्टलाई कैलाली–५, जनार्दन शर्मालाई रुकुम–२, लोकेन्द्र विष्टमगरलाई, म्याग्दी, शक्तिबहादुर बस्नेतलाई, जाजरकोट–२, हितराज पाण्डेलाई गोरखा–२, गोपाल किरातीलाई सुनसरी–१, हिसिया यमीलाई काठमाण्डु–७, उर्मिला अर्याललाई पर्सा–५ र विश्वभक्त दुलाललाई चितवन–२ बाट उम्मेदवार बनाएको छ ।

यस्तो छ, एकीकृत माओवादीका उम्मेदवारको सूची

सेती–महाकाली राज्य
१    अछाम    १    क्षेत्र नं. १    दिपक साउद
२    क्षेत्र नं. २    भंकर रावल
२    बैतडी    ३    क्षेत्र नं. १    नरेन्द्र कुावर
४    क्षेत्र नं. २    रेणु चन्द
३    बझाङ्ग    ५    क्षेत्र नं. १    देवराज रेग्मी
६    क्षेत्र नं. २    हरि कुावर
४    दार्चुला    ७    –    ललित सिंह ठगुन्ना
५    डडेलधुरा    ८    –    खगराज भट्ट
६    बाजुरा        ९    –    सहदेव वोगटी
७    डोटी    १०    क्षेत्र नं. १    मोहन बम
११    क्षेत्र नं. २    त्रिलोचन भट्ट

भेरी–कर्णाली राज्य
८    सुर्खेत    १२    क्षेत्र नं. १    ठम्मर विष्ट
१३    क्षेत्र नं. २    भीम बहादुर मल्ल
१४    क्षेत्र नं. ३    नर बहादुर विष्ट
९    दैलेख    १५    क्षेत्र नं. १    तेज बहादुर चन्द
१६    क्षेत्र नं. २    थीर बहादुर कार्की
१०    जाजरकोट    १७    क्षेत्र नं. १    शक्ति बहादुर वस्नेत
१८    क्षेत्र नं. २    भक्त बहादुर शाह
११    डोल्पा    १९    –    सत्य पहाडी
१२    जुम्ला    २०    –    गजेन्द्र बहादुर महत
१३    कालीकोट    २१    –    महेन्द्र बहादुर शाही
१४    मुगु    २२    –    सुकवीर बुढा
१५    हुम्ला    २३    –    छिरिङ डम्दुल लामा

थारुवान राज्य
१६    दाङ    २४    क्षेत्र नं. १    नारायणी शर्मा
२५    क्षेत्र नं. २    होम बहादुर पुन
२६    क्षेत्र नं. ३    निर्मल आचार्य
२७    क्षेत्र नं. ४    रामजी चौधरी
२८    क्षेत्र नं. ५    पुनम श्रीपाली
१७    बााके    २९    क्षेत्र नं. १    महेश्वर गहतराज
३०    क्षेत्र नं. २    परमानन्द वर्मा
३१    क्षेत्र नं. ३    दामोदर आचार्य
३२    क्षेत्र नं. ४    पूर्णा कुमारी सुवेदी
१८    बर्दिया    ३३    क्षेत्र नं. १    भूवन कुमार थारु
३४    क्षेत्र नं. २    तिलकराम शर्मा
३५    क्षेत्र नं. ३    सन्त कुमार थारु
३६    क्षेत्र नं. ४    मान बहादुर थारु
१९    कैलाली    ३७    क्षेत्र नं. १    फुलरामा चौधरी (थारु)
३८    क्षेत्र नं. २    भीमबहादुर कडायत
३९    क्षेत्र नं. ३    शेरबहादुर चौधरी
४०    क्षेत्र नं. ४    गौरीशंकर चौधरी
४१    क्षेत्र नं. ५    लेख राज भट्ट
४२    क्षेत्र नं. ६    लीला भण्डारी
२०    कञ्चनपुर    ४३    क्षेत्र नं. १    विना मगर
४४    क्षेत्र नं. २    अमीन दहित थारु
४५    क्षेत्र नं. ३    टेकेन्द्र भट्ट
४६    क्षेत्र नं. ४    मोहन गिरी

मगराँत राज्य
२१    सल्यान    ४७    क्षेत्र नं. १    टेक बहादुर बस्नेत
४८    क्षेत्र नं. २    भीम प्रकाश शर्मा
२२    रुकुम    ४९    क्षेत्र नं. १    गणेश मान पुन
५०    क्षेत्र नं. २    जनार्दन शर्मा
२३    रोल्पा    ५१    क्षेत्र नं. १    कृष्ण बहादुर महरा
५२    क्षेत्र नं. २    ओनसरी घर्ती मगर
२४    प्युठान    ५३    क्षेत्र नं. १    नवराज सुवेदी
५४    क्षेत्र नं. २    कृष्णध्वज खड्का
२५    अर्घाखााची    ५५    क्षेत्र नं. १    टोप बहादुर रायमाझी
५६    क्षेत्र नं. २    विष्णुहरि शर्मा
२६    गुल्मी    ५७    क्षेत्र नं. १    सुदर्शन वराल मगर
५८    क्षेत्र नं. २    अशोक थापा
५९    क्षेत्र नं. ३    वामदेव क्षेत्री
२७    म्याग्दी    ६०    –    लोकेन्द्र विष्ट मगर
२८    वाग्लुङ्ग    ६१    क्षेत्र नं. १    कृष्ण के.सी.
६२    क्षेत्र नं. २    लील बहादुर थापा मगर
६३    क्षेत्र नं. ३    तुलसी अर्याल
२९    पाल्पा    ६४    क्षेत्र नं. १    तेजेन्द्र सिंजाली मगर
६५    क्षेत्र नं. २    वसन्त कुमार शर्मा
६६    क्षेत्र नं. ३    नेत्र प्रसाद पाण्डे

तमुवान राज्य
३०    कास्की    ६७    क्षेत्र नं. १    विष्णु पौडेल
६८    क्षेत्र नं. २    वखान सिंह तमु
६९    क्षेत्र नं. ३    रामजी बराल
७०    क्षेत्र नं. ४    गुप्तबहादुर हमाल
३१    गोरखा    ७१    क्षेत्र नं. १    बाबुराम भट्टराई
७२    क्षेत्र नं. २    हितराज पाण्डे
७३    क्षेत्र नं. ३    छम बहादुर गुरुङ्ग
३२    पर्वत    ७४    क्षेत्र नं. १    नेत्र अधिकारी
७५    क्षेत्र नं. २    राजकाजी गुरुङ्ग
३३    लम्जुङ्ग    ७६    क्षेत्र नं. १    देवेन्द्र पराजुली
७७    क्षेत्र नं. २    पारशमणी पौडेल
३४    तनहुा    ७८    क्षेत्र नं. १    सीता पोख्रेल
७९    क्षेत्र नं. २    ओम राज आले
८०    क्षेत्र नं. ३    रमेश सिग्देल
३५    स्याङ्जा    ८१    क्षेत्र नं. १    शैलेन्द्र घिमिरे
८२    क्षेत्र नं. २    कल्पना अर्याल
८३    क्षेत्र नं. ३    डम्वरदेव अर्याल
३६    मनाङ्ग    ८४    –    कपिल लामा
३७    मुस्ताङ्ग    ८५    –    ङटुक गुरुङ

अवध मधेश राज्य
३८    कपिलवस्तु    ८६    क्षेत्र नं. १    चक्रपाणी खनाल
८७    क्षेत्र नं. २    राम लौटन तिवारी
८८    क्षेत्र नं. ३    सत्यनारायण त्रिपाठी
८९    क्षेत्र नं. ४    सन्तोषी पाण्डे
९०    क्षेत्र नं. ५    जावेद खान
३९    रुपन्देही    ९१    क्षेत्र नं. १    देवेन्द्र पाण्डे
९२    क्षेत्र नं. २    विनोद उपाध्याय
९३    क्षेत्र नं. ३    लक्ष्मी थापा
९४    क्षेत्र नं. ४    बाबुराम भट्टराई
९५    क्षेत्र नं. ५    माधव शर्मा
९६    क्षेत्र नं. ६    लालमोहन यादव
९७    क्षेत्र नं. ७    मकसुद अली
४०    नवलपरासी    ९८    क्षेत्र नं. १    धनप्रसाद सापकोटा
९९    क्षेत्र नं. २    मोती प्रसाद रिजाल
१००    क्षेत्र नं. ३    सीता बौडेल
१०१    क्षेत्र नं. ४    चिनक कुर्मी
१०२    क्षेत्र नं. ५    राजु हरिजन
१०३    क्षेत्र नं. ६    रामधनी केवट

भोजपुरा मधेश राज्य
४१    पर्सा    १०४    क्षेत्र नं. १    बलिराम साह
१०५    क्षेत्र नं. २    बसुरुदिन अनसारी
१०६    क्षेत्र नं. ३    जितेन्द्र प्रसाद यादव
१०७    क्षेत्र नं. ४    प्रल्हाद गिरी
१०८    क्षेत्र नं. ५    उर्मिला अर्याल
४२    बारा    १०९    क्षेत्र नं. १    ज्वाला साह
११०    क्षेत्र नं. २    रामबाबु यादव
१११    क्षेत्र नं. ३    श्रीप्रसाद पासवान
११२    क्षेत्र नं. ४    सुरेश प्रसाद साह
११३    क्षेत्र नं. ५    तपेश्वर चौधरी
११४    क्षेत्र नं. ६    क्षेत्रबहादुर श्रेष्ठ
४३    रौतहट    ११५    क्षेत्र नं. १    राज किशोर यादव
११६    क्षेत्र नं. २    किरण साह
११७    क्षेत्र नं. ३    प्रभु साह
११८    क्षेत्र नं. ४    सत्यनारायण भगत
११९    क्षेत्र नं. ५    विन्देश्वर यादव
१२०    क्षेत्र नं. ६    देवेन्द्र पटेल

मिथिला मधेश राज्य
४४    सर्लाही    १२१    क्षेत्र नं. १    शम्भु श्रेष्ठ
१२२    क्षेत्र नं. २    राजकुमार यादव
१२३    क्षेत्र नं. ३    भरत कुमार थापा
१२४    क्षेत्र नं. ४    राम किसुन राय
१२५    क्षेत्र नं. ५    अबुल हसन नुरी
१२६    क्षेत्र नं. ६    नन्दलाल राय
४५    महोत्तरी    १२७    क्षेत्र नं. १    गिरिराजमणि पोखरेल
१२८    क्षेत्र नं. २    लालबाबु यादव
१२९    क्षेत्र नं. ३    रामआधार कापर
१३०    क्षेत्र नं. ४    इन्दु शर्मा
१३१    क्षेत्र नं. ५    रजिद हैदर
१३२    क्षेत्र नं. ६    भरत प्रसाद साह
४६    धनुषा    १३३    क्षेत्र नं. १    रामचन्द्र झा
१३४    क्षेत्र नं. २    रामचन्द्र मण्डल
१३५    क्षेत्र नं. ३    हरिदेव मण्डल
१३६    क्षेत्र नं. ४    अरविन्द साह
१३७    क्षेत्र नं. ५    विजय यादव
१३८    क्षेत्र नं. ६    वोधमाया यादव
१३९    क्षेत्र नं. ७    रामकुमार महतो
४७    सिराहा    १४०    क्षेत्र नं. १    मुनी साह
१४१    क्षेत्र नं. २    जीतेन्द्र यादव
१४२    क्षेत्र नं. ३    राम रिझन यादव
१४३    क्षेत्र नं. ४    रामकुमार यादव (सी.सी.एम.)
१४४    क्षेत्र नं. ५    पुष्पकमल दाहाल ‘प्रचण्ड’
१४५    क्षेत्र नं. ६    अमरनाथ यादव
४८    सप्तरी    १४६    क्षेत्र नं. १    मानपुर चौधरी
१४७    क्षेत्र नं. २    अशोक कुमार मण्डल
१४८    क्षेत्र नं. ३    उमेश कुमार यादव
१४९    क्षेत्र नं. ४    छेदी रजक विमल
१५०    क्षेत्र नं. ५    सरस्वती चौधरी
१५१    क्षेत्र नं. ६    छत्र नारायण यादव

ताम्सालिङ राज्य
४९    चितवन    १५२    क्षेत्र नं. १    संगीता भट्टराई
१५३    क्षेत्र नं. २    विश्वभक्त दुलाल
१५४    क्षेत्र नं. ३    नारायण दाहाल
१५५    क्षेत्र नं. ४    चित्र बहादुर श्रेष्ठ
१५६    क्षेत्र नं. ५    अमिक शेरचन
५०    मकवानपुर    १५७    क्षेत्र नं. १    सर्केश घलान
१५८    क्षेत्र नं. २    नारायणकाजी श्रेष्ठ
१५९    क्षेत्र नं. ३    प्रल्हाद लामिछाने
१६०    क्षेत्र नं. ४    सोनाम सिंह स्याङ्तान
५१    रामेछाप    १६१    क्षेत्र नं. १    लक्ष्मी गुरुङ्ग
१६२    क्षेत्र नं. २    श्याम कुमार श्रेष्ठ
५२    सिन्धुली    १६३    क्षेत्र नं. १    लेखनाथ दाहाल
१६४    क्षेत्र नं. २    गंगा नारायण श्रेष्ठ
१६५    क्षेत्र नं. ३    हरिवोल गजुरेल
५३    दोलखा    १६६    क्षेत्र नं. १    विशाल खड्का
१६७    क्षेत्र नं. २    शकर लामा
५४    सिन्धुपाल्चोक    १६८    क्षेत्र नं. १    सरल सहयात्री
१६९    क्षेत्र नं. २    अग्नि प्रसाद सापकोटा
१७०    क्षेत्र नं. ३    विल बहादुर रायमाझी
५५    काभ्रे    १७१    क्षेत्र नं. १    सूर्यमान दोङ्ग
१७२    क्षेत्र नं. २    अक्कल बहादुर थिङ्ग
१७३    क्षेत्र नं. ३    मिना तामाङ्ग
१७४    क्षेत्र नं. ४    नारायण बानिया
५६    रसुवा    १७५    –    प्रेम तामाङ्ग
५७    धादिङ    १७६    क्षेत्र नं. १    पुष्प विक्रम मल्ल
१७७    क्षेत्र नं. २    कल्पना धमला
१७८    क्षेत्र नं. ३    शालीकराम जम्कट्टेल
५८    नुवाकोट    १७९    क्षेत्र नं. १    विमला सुवेदी
१८०    क्षेत्र नं. २    हित बहादुर तामाङ
१८१    क्षेत्र नं. ३    पोष्ट बहादुर वोगटी

नेवा: राज्य
५९    काठमाण्डौ    १८२    क्षेत्र नं. १    रेणु दाहाल
१८३    क्षेत्र नं. २    लीलामणि पोख्रेल
१८४    क्षेत्र नं. ३    गणेश रेग्मी
१८५    क्षेत्र नं. ४    नन्दबहादुर पुन
१८६    क्षेत्र नं. ५    महेन्द्र श्रेष्ठ
१८७    क्षेत्र नं. ६    मुक्ति प्रधान
१८८    क्षेत्र नं. ७    हिसीला यमी
१८९    क्षेत्र नं. ८    रुपा महर्जन
१९०    क्षेत्र नं. ९    देवेन्द्र पौडेल
१९१    क्षेत्र नं. १०    पुष्पकमल दाहाल ‘प्रचण्ड’
६०    ललितपुर    १९२    क्षेत्र नं. १    हरि दाहाल
१९३    क्षेत्र नं. २    सरोज सिंह डंगोल
१९४    क्षेत्र नं. ३    दिनेश महर्जन
६१    भक्तपुर    १९५    क्षेत्र नं. १    सानु सुवाल
१९६    क्षेत्र नं. २    देवी प्रसाद ढकाल
किरात राज्य
६२    संखुवासभा    १९७    क्षेत्र नं. १    इन्द्र हाङ राई
१९८    क्षेत्र नं. २    राजेन्द्र किराती
६३    भोजपुर    १९९    क्षेत्र नं. १    खेम राज नेपाली
२००    क्षेत्र नं. २    सुदन राई
६४    खोटाङ    २०१    क्षेत्र नं. १    दूर्गा जयन्ती राई
२०२    क्षेत्र नं. २    देवान राई
६५    सोलुखुम्वु    २०३    –    गोम्बु शेर्पा
६६    ओखलढुङ्गा    २०४    क्षेत्र नं. १    केशव राई
२०५    क्षेत्र नं. २    पेशल खतिवडा
६७    उदयपुर    २०६    क्षेत्र नं. १    राजन किराती
२०७    क्षेत्र नं. २    सुरेश कुमार राई
२०८    क्षेत्र नं. ३    मोहन बहादुर खत्री

कोचिला राज्य
६८    झापा    २०९    क्षेत्र नं. १    बोधराज दाहाल
२१०    क्षेत्र नं. २    पूर्ण सिंह राजवंशी
२११    क्षेत्र नं. ३    धर्मशीला चापागाईं
२१२    क्षेत्र नं. ४    राजु आचार्य
२१३    क्षेत्र नं. ५    झलक बहादुर मगर
२१४    क्षेत्र नं. ६    पुष्प ढकाल
२१५    क्षेत्र नं. ७
६९    मोरङ    २१६    क्षेत्र नं. १    गणेश उप्रेती
२१७    क्षेत्र नं. २    देवराज भण्डारी
२१८    क्षेत्र नं. ३    खेमराज भट्टराई
२१९    क्षेत्र नं. ४    शिव कुमार मण्डल
२२०    क्षेत्र नं. ५    बालेश्वर कामत
२२१    क्षेत्र नं. ६    बाबुराजा ओझा
२२२    क्षेत्र नं. ७    गोपाल कटुवाल
२२३    क्षेत्र नं. ८    गोपी अछामी
२२४    क्षेत्र नं. ९    वर्षमान पुन
७०    सुनसरी    २२५    क्षेत्र नं. १    गोपाल किराती
२२६    क्षेत्र नं. २    राम कुमारी चौधरी
२२७    क्षेत्र नं. ३    हैदर अली
२२८    क्षेत्र नं. ४    राम कोइराला
२२९    क्षेत्र नं. ५    नन्दन कुमार दत्त
२३०    क्षेत्र नं. ६    डम्बर सुवेदी

लिम्वुवान राज्य
७१    ताप्लेजुङ्ग    २३१    क्षेत्र नं. १    सञ्चपाल मादेन
२३२    क्षेत्र नं. २    टंक आङबुहाङ
७२    पााचथर    २३३    क्षेत्र नं. १    आइन्द्र केरुङ
२३४    क्षेत्र नं. २    दिनेश लावती
७३    इलाम    २३५    क्षेत्र नं. १    युवराज पौडेल
२३६    क्षेत्र नं. २    रमेश कुमार लिङदेन
२३७    क्षेत्र नं. ३    धिरेन्द्र शर्मा
७४    तेह्रथुम    २३८    –    दूर्गा प्रसाद चापागाईं
७५    धनकुटा    २३९    क्षेत्र नं. १    हेमराज भण्डारी
२४०    क्षेत्र नं. २    हरि राज खेवा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us