एमाले नेता विष्टलाई पितृशोक

काठमाण्डु टुडे २०७० असोज १२ गते २:५६ मा प्रकाशित

गुल्मी, १२ असोज– एमाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गोकर्ण विष्टलाई पितृशोक परेको छ ।
विष्टका पिता भीमबहादुर विष्टको ८३ वर्षको उमेरमा गुल्मी दोहली–३ बाँझास्थित पुख्र्यौली घरमा गएराति निधन भएको हो । स्वर्गीय विष्टको आजै अन्त्येष्टि गरिने एमाले गुल्मीका अध्यक्ष टोमलाल पाण्डेले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us