सम्झना लौहपुरुषको
काठमाण्डु टुडे
२०७० असोज ३ गते १:४४ मा प्रकाशित

गणेशमान सिंहको १७ औं स्मृति दिवसको अवसरमा नेविसंघले पशुपति बहुमुखी क्याम्पसमा बुधबार आयोजना गरेको कार्यक्रममा उपस्थित नेपाली काँग्रेसका सभापति सुशील कोइरालालगाएत नेताहरु । तस्विर : काठमाण्डु टुडे ।