वैद्यलाई नपर्खिने कुरो भो
काठमाण्डु टुडे
२०७० असोज १ गते ४:२५ मा प्रकाशित
निर्बाचन आयोगसँग मंगलबार परामर्श गर्दै उच्चस्तरीय राजनीतिक समितिका नेताहरु । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग छलफल गरेर उनीहरु आयोगको कार्यालय पुगेका हुन् । तस्विर : काठमाण्डु टुडे