जीतको खुशी

काठमाण्डु टुडे २०७० भदौ १७ गते ८:४७ मा प्रकाशित

India-vs-Pakistan

काठमाण्डुमा जारी आठौं साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आइतबार पाकिस्तान विरुद्धको खेलमा १–० ले विजयी भएपछि खुशी साट्दै भारतीय खेलाडी । भारतले आत्मघाती गोल उपहार पाएको थियो । तस्विर : काठमाण्डु टुडे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us