माउन्ट कैलाश र टीआईए सफल

काठमाण्डु टुडे २०७० भदौ ४ गते ०:२३ मा प्रकाशित

काठमाण्डु, ३ भदौ– माउन्ट कैलाश र टीआईएले आठौं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सफलता हात पारेका छन् ।
Valley Publicमाउन्ट ग्लोरीले दोहोरो जित निकाल्यो । भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा माउन्ट कैलाशले अरुणोदयलाई १२–४ ले पराजित गर्‍यो । विजेताकी पासाङ याङजी शेर्पाले ८ अंक जोडिन् । अर्को खेलमा पनि पासाङको ७ अंक सहयोगमा माउन्ट कैलाशले अभियान पब्लिकमाथि १४–८ को जित प्राप्त गर्‍यो । टीआईएले सिद्धार्थ बनस्थलीलाई १८–८ ले निराश पार्‍यो ।

टीआईएको जितमा आकृति गुरुङले ९ अंक योगदान गरिन् ।
गल्र्समै ओसिसले बालविकासलाई १५–९ तथा काठमाडौं भ्याली स्कुलले ग्यालेक्सीलाई ३४–१८ ले हराए । ओसिसका एशोन लिम्बूले ६ र काठमाडौं भ्यालीकी सावित्री पाठकले १४ अंक जोडे । सिनियर ब्वाइजमा ओसिस, नेरिक, ओडिसी र ग्यालेक्सी विजयी भए ।
ओसिसले चन्द्रविन्दुलाई ४६–२३, नेरिकले युनिभर्सललाई २३–२१, ओडिसीले साइन मोडेललाई ३१–८ तथा ग्यालेक्सीले भानुभक्तलाई २७–२५ ले निराश पारे । ओसिसका सन्तोष पुनले १३, नेरिकका अंकित भण्डारीले ११, ओडिसीका रवि लामाले १४ र ग्यालेक्सीका दिपेन गुरुङले १५ स्कोर गरे ।

 

 

 

dfpG6 s}nfz / 6LcfO{P ;kmn

sf7df08′, # ebf}– dfpG6 s}nfz / 6LcfO{Pn] cf7f}+ EofnL klAns cGt/ljBfno af:s]6an k|ltof]lutfsf] l;lgo/ uN;{df ;f]daf/ ;kmntf xft kf/]sf 5g\ .

dfpG6 Unf]/Ln] bf]xf]/f] lht lgsfNof] . e+ufnl:yt cfof]hs EofnL klAnssf] sf]6{df dfpG6 s}nfzn] c?0ff]bonfO{ !@–$ n] k/flht u¥of] . ljh]tfsL kf;fª ofªhL z]kf{n] * c+s hf]l8g\ . csf]{ v]ndf klg kf;fªsf] & c+s ;xof]udf dfpG6 s}nfzn] cleofg klAnsdfly !$–* sf] lht k|fKt u¥of] . 6LcfO{Pn] l;4fy{ ag:ynLnfO{ !*–* n] lg/fz kf¥of] . 6LcfO{Psf] lhtdf cfs[lt u’?ªn] ( c+s of]ubfg ul/g\ .

uN;{d} cf]l;;n] afnljsf;nfO{ !%–( tyf sf7df8f}+ EofnL :s’nn] Uofn]S;LnfO{ #$–!* n] x/fP . cf]l;;sf Pzf]g lnDa”n] ^ / sf7df8f}+ EofnLsL ;fljqL kf7sn] !$ c+s hf]8] .l;lgo/ AjfOhdf cf]l;;, g]l/s, cf]l8;L / Uofn]S;L ljhoL eP .

cf]l;;n] rGb|ljGb’nfO{ $^–@#, g]l/sn] o’lge;{nnfO{ @#–@!, cf]l8;Ln] ;fOg df]8]nnfO{ #!–* tyf Uofn]S;Ln] efg’eQmnfO{ @&–@% n] lg/fz kf/] .cf]l;;sf ;Gtf]if k’gn] !#, g]l/ssf c+lst e08f/Ln] !!, cf]l8;Lsf /lj nfdfn] !$ / Uofn]S;Lsf lbk]g u’?ªn] !% :sf]/ u/] .

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us