खेलकुद

यी हुन् नेपाललाई स्वर्ण दिलाउँदै भारतमा नेपालको शान बनेकी चेली

२०७२ माघ २५ गते १४:१६

भारत, २५ माघ– भारतको सिलोंगमा जारी बाह्रौँ दक्षिण एसियाली खेलकुदअन्तर्गत सोमबार नेपालले पहिलो स्वर्ण पदक जितेको छ । प्रतियोगिता सुरु भएको चौथो दिनमा नेपालले स्वर्ण पदक जितेको हो । नेपालका लागि उसु तर्फको नान्ताओउतर्फ निमा घर्तिमगरले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । आइतबार भएको...

पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नीमाले दिलाईन पहिलो स्वर्ण

२०७२ माघ २५ गते ११:४१

काठमाण्डु, २५ माघ– १२औं साग भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुमा सोमबार नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालका लागि उसुतर्फको नान्ताओउतर्फ निमा घर्तीमगरले स्वर्ण पदक दिलाएकी हुन् । आइतबार भएको पहिलो चरणमा उनले ८ दशमलव चार–पाँच र दोश्रो चरणमा ८...

भुटानको पोस्टमा नेपालको ५ गोल, नवयुगको ह्याट्रिक

२०७२ माघ २४ गते १६:१८

काठमाण्डु– भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष फटबलमा नेपालले भुटाविरुद्ध ५ गोल गरेको छ। नेपालले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । भने दोस्रो हाफमा ३ गोल थप्यो ।   नेपालका लागि नवयुग श्रेष्ठले ह्याट्रिक गरे । उनले ८५,...

नेपालले माल्दिभ्सलाई २–० ले हरायो

२०७२ माघ २४ गते १५:०४

काठमाण्डु– भारतमा जारी १२ औं दक्षिण एशियाली खेलकुद साग अनतर्गत महिला फुटवलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आइतबार जवाहरलाल नेहरु रंगशाला सिलोङमा भएको खेलमा नेपालले माल्दिभ्सलाई २–० गोल अन्तरले पराजित गर्दै दोश्रो जित हात पारेको हो । यसअघि प्रतियोगिताको पहिलो खेलमा...

साग फुटबलमा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दै

२०७२ माघ २४ गते १२:०१

काठमाण्डु, २४ माघ– भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलमा आइतबार नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दैछ । नेहरु रंगशालमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजेपछि सुरु हुनेछ । सागको २३ वर्षमुनिको फुटबलमा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको...

अपाङ्गता भएका मानिसले खेले बास्केटबल

२०७२ माघ २३ गते १६:४३

काठमाण्डु, २३ माघ – नेपाल स्पाइनल कर्ड इन्ज्योरी खेलकुद सङ्घले विश्व अपाङ्गता खेलकुद दिवसका अवसरमा आयोजना गरेको बास्केटबलमा अपाङ्गता भएका मानिसले धेरै दर्शकलाई आकर्षित गरे । पाँच पाँच जनाको समूह बनाएर स्थानीय सिफलचौरमा खेलाइएको उक्त कार्यक्रममा उनीहरुको एकापसमा भएको सौहार्दपूर्ण प्रतिस्पर्धा हेर्नलायकको थियो ।...

आइपिएलका लागि कुन खेलाडी कतिमा लिलाम भए ? पढ्नुहोस्

२०७२ माघ २३ गते १२:५८

एजेन्सी– इन्डियन प्रिमियर लिग(आइपिएल)को नवौं संस्करणका लागि भारतको बैंग्लोरमा जारी खेलाडीहरुको लिलाम बढाबढमा अस्ट्रेलियाका अलराउन्डर सेन वाट्सनलाई रोयल च्यालेन्जर्स बैंग्लोर साढे नौ करोड भारुमा किनेको छ । अघिल्लो पटकका सर्वाधिक महंगा खेलाडी युवराज सिंहलाई यसपटक सात करोडमा खरिद गरिएको छ । युवराज सिंहलाई सनराइजर्स...

बंगलादेशसँग नेपालको सम्मानजनक हार

२०७२ माघ २२ गते १५:५५

काठमाण्डु, २२ माघ– विश्वकप क्रिकेट अन्तर्गत नेपाल र बंगलादेशबीच भएकोे क्वाटरफाइनल खेलमा बंगलादेशले नेपाललाई ६ विकेटले पराजित गरेको छ । उसले नेपालले दिएको २१२ रनको लक्ष्य ४८.२ ओभरमा भेट्टायो ।...

विश्वकप क्रिकेट लाइभ अपडेटः बंगलादेशलाई १२ बलमा ७ रन चाहियो

२०७२ माघ २२ गते १५:५२

  विश्वकप क्रिकेट अन्तर्गत नेपाल र बंगलादेशबीच भइरहेको क्वाटरफाइनल खेलमा बंगलादेशले नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याइरहेको छ । उसले ४८ ओभरको खेल सकिँदा बंगलादेशले ४ विकेटको क्षतिमा २०५ रन बनाएको छ ।...

विश्वकप क्रिकेट लाइभ अपडेटः बढीरहेछ ढुकढुकी

२०७२ माघ २२ गते १५:४०

  विश्वकप क्रिकेट अन्तर्गत नेपाल र बंगलादेशबीच भइरहेको क्वाटरफाइनल खेलमा बंगलादेशले नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याइरहेको छ । उसले ४६ ओभरको खेल सकिँदा बंगलादेशले ४ विकेटको क्षतिमा १९० रन बनाएको छ ।...

विश्वकप क्रिकेट लाइभ अपडेटः यो ओभरमा १२ रन

२०७२ माघ २२ गते १५:३३

  विश्वकप क्रिकेट अन्तर्गत नेपाल र बंगलादेशबीच भइरहेको क्वाटरफाइनल खेलमा बंगलादेशले नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याइरहेको छ । उसले ४४ ओभरको खेल सकिँदा बंगलादेशले ४ विकेटको क्षतिमा १७५ रन बनाएको छ ।...

विश्वकप क्रिकेट लाइभ अपडेटः बंगलादेशलाई जितका लागि प्रतिओभर ७ रन चाहिने

२०७२ माघ २२ गते १५:२१

  विश्वकप क्रिकेट अन्तर्गत नेपाल र बंगलादेशबीच भइरहेको क्वाटरफाइनल खेलमा बंगलादेशले नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याइरहेको छ । उसले ४१ ओभरको खेल सकिँदा बंगलादेशले ४ विकेटको क्षतिमा १४९ रन बनाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us