पार्टीको लफडा छाडेर झलनाथ थाइल्याण्ड जाँदै

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते ३:४० मा प्रकाशित

JN-Khanalकाठमाण्डु, २६ मंसिर– एमाले वरिष्ठ नेता झलनाथ खनाल आज थाइल्याण्ड जाँदैछन् ।

 

पार्टी स्थायी समिति र पोलिट्ब्युरो गठन तथा कार्यविभाजनको विषयमा पार्टीभित्र अध्यक्ष केपी ओली र नेता माधव नेपाल समूहबीच विवाद चर्केका बेला सुरु भएको केन्द्रीय समिति बैठक छाडेर खनाल बैंकक जान लागेका हुन् ।
केही यसमअघि मात्र उनी उपचारका सिलसिलामा एक महिना अमेरिका बसेर स्वदेश फर्केका थिए ।
खनाल एक कार्यक्रममा सहभागी हुन बैंकक जान लागेको उनको निजी सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us