देहव्यापारको आरोप लागेकी नायिकाको यस्तो आक्रोश

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते १४:३० मा प्रकाशित

Swetha_Basu_Prasadएजेन्सी– देहव्यापारको आरोपमा मुद्दा खेप्दै आएकी बलिउड अभिनेत्री श्वेता बसु प्रसादले सुफाइ पाएकी छन् ।

हैदरावादस्थित एक अदालतले उनलाई देश व्यापार गरेको भन्दै अभियोगमा सफाइ दिएको हो ।

आरोपबारे सफाइ पाएपछि उनले सञ्चार माध्यमप्रति निकै आक्रोशित रुपमा प्रस्तुत भएकी छन् । सञ्चार माध्यमका नाममा खुला पत्र लेखेर उनले तिनीहरुले आफ्ने जीवनमा ‘गडबढ’ गरेको भन्दै रोष प्रकट गरेकी छन् ।

इौन व्यवसायमा लागेको आरोपमा उनलाई हैदरावाद प्रहरीले गएको सेप्टेम्बरमा एक होटेलबाट नियन्त्रणमा लिएको थियो ।

सञ्चार माध्यमले आफ्नाबारेमा लाञ्छनापूर्ण आरोप लगाएको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us