दैलेख जीप दुर्घटनामा तीनको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते ९:२२ मा प्रकाशित

दैलेख, ४ कात्तिक – दैलेखमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।

जीप सदरमुकाम नजिकै बिनी खोलामा खसेको हो । भे १ च ५६० नम्बरको जीप नारायण नगरपालिका नजिकैको सडकबाट एक सय मिटर तल बेनी खोलामा खसेको स्थानीय सञ्चारकर्मीले जनाएका छन् ।

घटनास्थलबाट १८ जना घाइतेलाई उद्दार गरी जिल्ला अस्पताल पुर्या इएको स्थानीयले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us