काठमाण्डू, ८ साउन– एआई क्यामेरामार्फत ५९ जनाको पहिचान गरी पक्राउ गरीएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूले एआई क्यामेरामार्फत पहिचान गरी ५९ जना संदिग्धलाई पक्राउ गरिएको बताएको छ ।
परिसरले शुक्रबार पत्रकार सम्मलेन गर्दै यसबारे जानकारी गराएको हो । प्रहरी सेवालाई बिचौलियामुक्त बनाउने काम पनि गरिएको प्रहरीले जनाएको छ ।