मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाण्डु टुडे २०८३ असार २४ गते १३:०७ मा प्रकाशित

 काठमाण्डू, २४ असार– आज (बुधबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

बैठक आज दिउँसो ०३ः ३० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us