वालेन्द्रविरुद्ध काठमाण्डूमा प्रदर्शन

काठमाण्डु टुडे २०८३ जेठ १७ गते १८:२२ मा प्रकाशित

काठमाण्डू, १७ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विरुद्ध काठमाण्डूमा प्रदर्शन भएको छ ।

नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति संसदमै दिएपछि माइतीघरमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको प्रदर्शन गरेका हुन् ।

उनीहरुले जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा, देशद्रोही प्रधानमन्त्री मुर्दाबाद जस्ता नारा लागाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us