सडकको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न २८६ अर्ब ५२ करोड बजेट

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १७:२९ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले सडकको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न २८६ अर्ब ५२ करोड बजेट विनियोजन गरेको छ ।

आज (शुक्रबार) आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यसबारे जानकारी गराएका हुन । उनले आगामी वर्षदेखि सहरी सडकको नियमित मर्मत गरेर खाल्डामुक्त गरिने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us